Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सुनसरीबाट एक क्विन्टल गाँजा बरामद

बैसाख २५ गते मंगलबार राती सुनसरीबाट एक क्विन्टल गाँजा बरामद भएको छ । प्रस्ताबित सीमा सुरक्षा गुल्म कप्तानगँज, बोर्डर आउट पोस्ट साहेबगँज र हर्बेनिको संयुक्त टोलीले सुनसरी जिल्ला बर्जु गाउँपालिका-४ स्थित हसनपुरबाट बेवारिसे अवस्थामा बरामद गरेको गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

/uploads/news/663b068473d4b.jpg