Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

१ सय ५२ बोरा प्याज सहितको ट्रक र ३२ थान मोवाईल नियन्त्रणमा 

 नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ । बैशाख ४ राती जिल्लाको शहिदनगर नगरपालिका-२ तीनकोरिया बिरेन्द्रबजारबाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिईएको हो ।

    शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिइएको हो । यसैगरी बिओपी फुलगामाले बैशाख ५ गते दिउँसो जिल्लाको मुसहरनिया गाउँपालिका-६ स्थित मरघटियाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोवाईल समेत बरामद गरेको छ ।

/uploads/news/6620780c19ae0.jpg